eadarsha.com
सामाजिक परिचालक आन्दोलित
पोखरा, २१ साउन। गण्डकी प्रदेशमा कार्यरत सामाजिक परिचालक आन्दोलित भएका छन्। उनीहरुको असार मसान्तपछि म्याद सकिएको छ। तत्काल पुनर्वहालीको माग गर्दै उनीहरुले माग पूरा नभए संघर्षका कार्यक्रम गर्ने बताएका छन्। पोखरामा सोमबार पत्रकार सम्मेलन गरी उनीहरुले तीनबुँदे माग अघि सारे। नेपाल सकारको सम्पूर्ण सेवा सुविधा उपलब्ध गर्राई तत्काललाई कार्यालय सहायक पदमा म्याद थप गरी निरन्तरता […]