eadarsha.com
शुक्लागण्डकीको बजेट सार्वजनिक
खैरेनीटार, २१ साउन । शुक्लागण्डकी नगरपालिकाको तेस्रो नगर सभाबाट पारित आर्थिक वर्ष२०७५/७६ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले नगरपालिकाको वाषिर्क विभिन्न कार्यक्रमबारे जानकारी गराए। उनले ६७ करोड ७५ लाख ८१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका थिए। बजेटको आयतर्फसंघीय सरकार वित्तीय समानीकरण अनुदानबाट १४ करोड ५ लाख, […]