eadarsha.com
केदारेश्वरमा भक्तजनको घुइँचो
पोखरा, २१ साउन । केदारेश्वर मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । शिवलिङ्गमा पवित्र जल, दूध चढाउँदै भगवान् शिवको पूजा आराधना गर्न साउने सोमबार भक्तजनको घुइँचो लाग्ने गरेको हो । विगत १५ वर्षेखि निरन्तर चल्दैआएको बोलबम जलयात्रामा पनि भक्तजनको भीड बाक्लो छ । गाउँ गाउँबाट भक्तजन बोलबम जलयात्रामा सहभागी हुँदै केदारेश्वर मन्दिर दर्शनार्थ आउने गरेको बोलबम संयोजक शंकर खरालले […]