eadarsha.com
दुःखको कारण आफैं : डा मणिभद्र
पोखरा, २१ साउन।नेपाल केशरी डा. मणिभद्र मुनिजी महाराजले आफैँलाई नचिन्नु नै मानिसको दुःखको कारण भएको बताएका छन्। चातुमासको अवसरमा जैन स्थानक भवन एयरपोर्ट पोखरामा आयोजित नियमित कार्यक्रम अन्तर्गत सोमवार आशीवचन प्रदान गर्दै डा. मणिभद्रले मानिसले आफ्नो शक्ति माथि विश्वास नगरेर अरुको साथ खोज्दा र सम्बन्ध बढाउँदै जाँदा पनि दुःख बढ्दै जाने बताए। मेरो भविष्यको निर्माता […]