eadarsha.com
नवीनमा पुष्परत्न अक्षयकोष
पोखरा, २१ साउन। पोखरा महानगरपालिका वडा ४ स्थित नवीन माध्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। पोखरा ४, सिर्द्धार्थचोकका कमलराज लामिछानेले बुबा पुष्पराज लामिछाने र आमा रत्नकुमारी लामिछानेको पुण्यतिथिमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको पुष्परत्न अक्षयकोष स्थापना गरेका हुन्। वडाध्यक्ष शंकरप्रसाद बास्तोलाको उपस्थितीमा लामिछाने र उनकी धर्मपत्नी निर्मला लामिछानेले सोमबार विद्यालयका प्रअ शिरोमणि […]