eadarsha.com
नेपाल-भारत व्यापार समस्या तत्काल समाधानः प्रधानमन्त्री
काठमाडौँ, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन् । उद्योग संगठन मोरङले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल-भारतबीच हाल देखिएका व्यापारका असमझदारी हटाउन उद्योग वाणिज्य तथा आपूर्र्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न पठाउन लागिएको जानकारी दिए । नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी […]