eadarsha.com
जोशी बिदामा बस्ने
पोखरा, १९ साउन । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीश अस्वीकृत भएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बस्ने भएका छन्। उनी आइतबारदेखि बिदामा बसेपछि वरिष्ठतमको आधारमा न्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्चका पेशी तोक्ने सवोर्च्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए। समितिको औपचारिक निर्णय आएपछि उनले राजीनामा दिने-नदिने बारेमा सोच्नेछन् । उनले प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि नैतिकताका आधारमा राजीनामा दिन्छन् कि […]