eadarsha.com
मस्र्याङ्दीले २ जनालाई बगायो
लमजुङ, १९ साउन । मस्र्यार्ङ्दी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जना किशोर बेपत्ता भएका छन् । प्रहरीले १ जनाको सकुशल उद्धार गरेको छ । बेपत्ता हुनेमा मस्र्याङ्दी गाउँपालिका- ९, सिम्पानीका १५ वर्षीय अजित थापा, वेशीशहर नगरपालिका- ६, ममैडाँडाका १५ वर्षकै योगेन्द्र रिमाल रहेको प्रहरीले जनाएको छ। पौडिन गएका ३ मध्ये मकैडाँडाका १५ वर्षे प्रतीक रिमालको उद्धार गरी […]