eadarsha.com
तालमा डुबेर ३ विद्यार्थी बेपत्ता
सोलु, १९ साउन । शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी शनिबार तालमा डुबेर बेपत्ता भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकास्थित गोक्यो तालमा डुबेर उनीहरु बेपत्ता भएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए । खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी शुक्रबार भ्रमणमा निस्केका थिए । तालमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा […]