eadarsha.com
मनोज केसी प्रथम मिष्टर पोखरा
पोखरा, १९ साउन। एनएफबिफ प्रथम मिष्टर पोखरा शारीरिक सुगठन प्रतियोगिताको उपाधि पोखराका मनोज केसीले जितेका छन्। पोखरा सभागृहमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा अन्य ३५ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि सहित नगद ५० हजार साथमा मेडल र ट्रफि प्राप्त गरेका छन्। कास्की बोडी बिल्डिङ एण्ड फिटनेश एशोसिएसनले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूलनाराका साथ […]