eadarsha.com
हिमाअस मिस पोखरा अडिसन
पोखरा, १९ साउन । हिमाअस मिस पोखरा-२०१८ दशौै संस्करणको पहिलो अडिसन शनिबार सम्पन्न भएको छ। अडिसनमा १७ वर्षदेखि २४ वर्षसम्मका २५ जना युवती सहभागी भएको कार्यक्रमका मूल संयोजक तथा पोखरा जेसिजका कार्यकारिणी उपाध्यक्ष देवराज शर्माले जानकारी दिए। दोस्रो चरणको अडिसन भदौ २ मा हुने पोखरा जेसीजका अध्यक्ष शिव सुवेदीले बताए। पोखरा जेसिजको आयोजना तथा हिमाअस एजुकेशन […]