eadarsha.com
पीपललाई राष्ट्रिय वृक्ष घोषणाको माग
पोखरा, १९ साउन । पोखरा महानगरले निरन्तर चौतारी फडानी गर्न थालेपछि पोखराका अगुवाहरु यसलाई रोक्न एकजुट भएका छन्। पछिल्लो समय महानगरले सडक विस्तार र विभिन्न आयोजनाका नाममा रुख काटिरहेको छ। पोखरामा शनिबार अन्तरक्रिया गर्दै उनीहरुले महानगरले नियतवश रुख काट्ने काम गरेको आरोप लगाए। अगुवा विश्व सिग्देलले विकासको बाहनामा निर्ममतापूर्वक रुख ढालिएको भन्दै यसलाई रोक्नुपर्ने बताए। ‘प्रकृतिको […]