eadarsha.com
क्षयरोग निवारण संस्थाको साधारणसभा
पोखरा, १९ साउन। नेपाल क्षयरोग निवारण संस्था कास्कीको ३८ औं साधारणसभा सम्पन्न भएको छ। संस्थाका केन्द्रीय महासचिव मदनकाजी श्रेष्ठले साधारणसभा उद्घाटन गर्दै क्षयरोगबारे सचेतना अभिवृद्धिको कार्यक्रममा संस्थाको ३७ जिल्ला शाखामध्ये कास्की शाखाले उल्लेखनीय कार्य गरेको बताए। सरकारले क्षयरोगसम्बन्धी जनतासम्म पुर्‍याउने सेवा र कार्यक्रमबारे जनचेतना अभिवृद्धिका लागि संस्थाले सहजीकरण गर्ने महासचिव श्रेष्ठको भनाइ थियो। पोखरा ११ […]