eadarsha.com
प्रथम गुरु स्मृति महोत्सवमा कवि सम्मेलन
पोखरा, १९ साउन।महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुल देवघाट धामको रजत वर्ष महोत्सव-२०७५ तथा प्रथम गुरु स्मृति महोत्सवको अवसरमा कवि सम्मेलन भएको छ। पोखरा-१९ पुरुन्चौर काउरेस्थित अम्बरेश्वर सन्यास आश्रममा शनिवार आयोजित उक्त सम्मेलनमा ब्रह्मलीन गुरु डा. रामानन्द गिरीको स्मरण गर्दै १६ जना कविले आफ्नो रचना वाचन गरे। सम्मेलनमा डा. जगन्नाथ रेग्मी, रुद्रबहादुर थापा, शाल्रि्राम […]