eadarsha.com
अलि मियाँ स्मृति दिवसमा सम्मान
पोखरा, १८ साउन। लोककवि अलि मियाँको शतवाषिर्की तथा १२ औं स्मृति दिवस सर्न्दर्भमा झोरा तथा घाटु नाच संरक्षणमा महत्वपूर्ण योगदान गरेकोमा गायिका मनकुमारी गुरुङलाई सम्मान गरिएको छ । लोककवि अलि मियाँ वाङ्मय प्रतिष्ठानले स्याङ्जाको ज्यामिरेमा आयोजना गरेको समारोहमा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले उनलाई सम्मान गरेकी हुन्। सो क्रममा मेयर क्षेत्रीले लोककवि अलि मियाँले देखाएको बाटो […]