eadarsha.com
सामुदायिक प्रहरीको भूमिका महत्वपूर्ण : बोहरा
पोखरा, १९ साउन । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले नेपाल प्रहरीको जनमुखी प्रहरी अभियानमा सामुदायिक प्रहरी सेवाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बैदाम पोखराको शनिबार १७ औ वाषिर्क साधारण सभा तथा नवौं अधिवेशन उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले नेपाल प्रहरीसँगै हातेमालो […]