eadarsha.com
भविष्य निर्माणमा चिल्ड्रेन पार्क
पोखरा, १९ साउन । पोखरा वडा २१, कृष्तिस्थित भविष्य निर्माण मावि परिसरमा चिल्ड्रेन पार्क निर्माण गरिएको छ । विद्यालयमा अध्ययनरत ससाना विद्यार्थीलाई खेल्नका लागि सो पार्क निर्माण गरिएको हो । करिब ६५ हजार रुपैयाँ लागतमा निर्माण गरिएको पार्कमा चिप्लेटी, पिङ र चाकाचुली छन् । वडाध्यक्ष खगराज आचार्यले सो पार्क उद्घाटन गरे । भविष्य निर्माण मावि व्यवस्थापन समिति अध्यक्ष कमल भुजेलको […]