eadarsha.com
छोरेपाटनमा बृहत् सफाइ अभियान
पोखरा, १९ साउन । पोखरामा जारी बृहत् सफाइ अभियानअन्तर्गत ११४ हप्ताको अभियान शनिबार छोरेपाटनमा सम्पन्न भएको छ । कार्यक्रममा १८ टन फोहरमैला संकलन गरिएको डेभिजफल क्लबका उपाध्यक्ष पुष्प बरालले बताए । अभियानलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, माछापुच्छे्र महिला क्लब, ड्यामसाइड टोल विकास संस्था, डेभिजफल क्लब, युनाइटेड युथ पोखरा, […]