eadarsha.com
भत्काइयो पालिखेचोकका घर
पोखरा, १७ साउन। पोखराको पालिखेचोकमा रहेका मापदण्डभित्रका घर भत्काउन थालिएको छ। पोखरा वडा ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाको संयोजकत्वमा गठित समितिले सबै समस्या समाधान गरेर घर भत्काएको हो। पोखरामा जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो नगरसभामै अनौपचारिक छलफल भएको थियो। त्यसपछिको कार्यपालिका बैठकले बास्तोलालाई संयोजक तोकेर काम अघि बढाइएको हो। बिहीबार वसन्त उदास, मिश्री उदास र दुधमान […]