eadarsha.com
महानगरको कारबाही
पोखरा, १७ साउन। पोखरा महानगरपालिकाले १५ ठेकेदार कम्पनीलाई एकैदिन कारबाही गरेको छ। आर्थिक वर्ष २०७४/०७५ मा टेण्डर लिएर पनि काम नगरेका ठेकेदारलाई महानगरले कारबाही स्वरुप जरिवाना लिइएको हो। महानगरले सञ्चालन गरेका कनेक्टिङ रोडका लागि टेण्डर मार्फत ठेकेदारको जिम्मा लगाइएको थियो। तोकिएको समयमा काम नगरेपछि उनीहरु कारबाहीमा परेका हुन्। महानगरले सबै ठेकेदारलाई पत्र पठाएर जरिवाना बुझाउन […]