eadarsha.com
हतारो पत्रकारिता घातक : श्रेष्ठ
हेमजा, १७ साउन। प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले हतारो पत्रकारिता आमनागरिकका लागि घातक हुने बताएका छन्। काउन्सिलको आयोजना तथा पत्रकार महासंघ कास्कीको संयोजनमा पोखरामा विहीवार भएको पत्रकार आचारसंहिता जागरण अभियान-२०७५ अन्तर्गत अन्तक्रिर्यामा उनले सो कुरा बताएका हुन् । श्रेष्ठले चाँडो सूचना दिने नाममा हतारमा समाचार सम्प्रेषण गर्दा थुपै गल्ती हुने गरेको औँल्याउँदै त्यस्ता समाचारले […]