eadarsha.com
पोखरेलीको कवितासंग्रह विमोचित
पोखरा, १७ साउन। लोककवि अलि मियाँको १२ औं स्मृति दिवसका सन्दर्भमा साहित्यकार गेहेन्द्रभूषण पोखरेलीको कवितासङ्ग्रह “तसवीर र कवितामा मेरो प्राकृत पोखरा” कवितासंग्रह विहीवार विमोचन गरियो। प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले कवितासंग्रह विमोचन गर्दै साहित्यले सधैँ विकृति, विसङ्गतिविरुद्ध तथा राष्ट्रियता र देश निर्माणका पक्षमा सन्देश दिने भएकाले साहित्यकारका विचार र भावनााई राजनीतिज्ञले आत्मसात गर्नुपर्ने बताइन्। […]