eadarsha.com
स्मृतिमा पूर्णबहादुर
जन्मपछि मृत्यु यो सांसारिक चोला हो। पूर्व प्रधानपञ्च कप्तान पूर्णबहादुर गुरुङ ९३ वसन्त पार गर्दै २०७५ साउन ७ गते यस धरतीबाट परमधाम हुनुभयो । सुखवती भूवनमा साङ्गे होपामें साथ ब्रह्मलीन हुनु भई सम्पूर्ण धनसम्पत्ति छोराबुहारी, छोरीज्वाइँ, दाजुभाउजू, भाइबुहारी, दिदीबहिनी, भाञ्जाभाञ्जी, इष्टमित्र, कुलकुटुम्ब, छरछिमेक सम्पूर्ण समाज छोडेर ब्रहम लिन हुनुभएकोमा हामी मर्माहत भएका छौं। ब्रिटि्रस आर्मीमा अनवरत […]