eadarsha.com
ह्वीलचियर र सेतो छडी वितरण
पोखरा, १७ साउन । लायन्स क्बल अफ पोखरा माउन्टेन सिटिले बुधवार लेखनाथमा अपाङ्गता भएका व्यक्तिलाई हृवीलचियर एवं सेतो छडी प्रदान गरेको छ। लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठको नारा ‘अपाङगता हाम्रो आत्मीयता’ नारा चरितार्थ गर्दैले क्लबले ७ हृवीलचियर एवं ५ सेतो छडी प्रदान गरेको क्लब सचिव शक्ति बरालले जानकारी दिए। […]