eadarsha.com
ठूला तीर्थ नेपालमै छन् : जगत्गुरु
पोखरा, १७ साउन। अनन्त श्री विभूषित जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले ठूला तीर्थ नेपालभित्रै रहेको र तीर्थकै लागि विदेश जानु नपर्ने बताएका छन्। ‘मेचीदेखि महाकाली सम्मै सयौं तीर्थहरु छन्। जसको महिमा हरेक नेपालीले जान्नु र त्यहाँ पुग्नु जरुरी छ,’ जगत्गुरुले भने ‘मल्लिकार्जुन ज्योर्र्तिलि· पनि नेपालमै छ।’ ‘आज राष्ट्र धर्धरी रोएको छ । हामीले नै हाम्रो राष्ट्रको […]