eadarsha.com
संघीय सरकारको एकात्मक सोच : मुख्यमन्त्री
पोखरा, १६ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संघीय सरकारको एकात्मक सोचका कारण प्रदेशलाई काम गर्न कठिन भएको गुनासो गरेका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरामा बुधबार शिवानन्द कुण्ड समुद्घाटन समारोह उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले अधिकार नहुँदा निरीह भएर बस्नुपरेको गुनासो गरे । ‘राष्ट्रिय एकता, आर्थिक विकास, मानवीयताको आधारमा अघि बढ्न सकियो भनेमात्र समृद्धि […]