eadarsha.com
शान्तिसुरक्षामा कुनै सम्झौता हुँदैन : प्रजिअ
पोखरा, १६ साउन । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जिल्लाको शान्तिसुरक्षा र अमनचयन कायम गर्ने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् । जिल्लामा हालैमात्रै सरुवा भइ आएका प्रजिअ बुढाले बुधबार पत्रकार सम्मेलनमा बोल्दै भने, ‘शान्तिसुरक्षा कायम गर्ने हो, त्यसमा कुनै सम्झौता र ढिलासुस्ती हुँदैन ।’ उनले नागरिकको गुनासो नआउने गरि काम गर्ने र गुनासो आए तत्काल […]