eadarsha.com
घोडाखच्चरको स्वास्थ्य शिविर
पोखरा, १६ साउन । पशु स्वास्थ्य तालिम तथा परर्मर्श सेवा पोखराद्वारा संचालित दिगो अश्व कल्याणका लागि मानव आचरण रुपान्तरण तथा कार्यपद्दति सुधार परियोजनाको प्राविधिक सहयोगमा मनाङ निःशुल्क घोडा खच्चर स्वास्थ्य शिविर सम्पन्न भएको छ। माथिल्लो मनाङका टङ्की, खमसार, ढाका, नरभुमी तथा तल्लो मनाङको कोतो भन्ने ठाउँमा आयोजना गरिएको सातदिने शिविरमा १ सय ४४ पशुधनीका २ सय […]