eadarsha.com
स्वतन्त्र पत्रकार संघ अर्घखाँचीको स्थापना दिवसमा सहयोग
अर्घखाँची, १६ साउन। स्वतन्त्र पत्रकार संघ नेपाल, अर्घखाँचीले शाखा स्थापना दिवस अवसरमा सदरमुकाम सन्धिखर्क नगरपालिका वडा १ स्थित निर्मल नवज्योति सुस्तमनःस्थिति विद्यालयमा शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गरेको छ। प्रमुख अतिथि संघ अर्घखाँचीका पूर्व अध्यक्ष हरिप्रसाद भुसालले आफू बाहिर रहे पनि संघको हितका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। राष्ट्रिय पार्षद डिल्लीराज घिमिरेले विद्यालयमा […]