eadarsha.com
बुद्धिको सदुपयोग साहित्य
महात्मा गान्धी भन्नुहुन्छ, ‘टाउकोको बुद्धि जति सदुपयोग हुन्छ, त्यो मात्रै बुद्धि हो अरु व्यर्थैको भारी!’ यही आलोकमा बुद्धिजीको सद्बुद्धि सलामयोग्य लाग्यो। एक गृहिणी जसलाई नामको चको भोक छैन। साहित्यकार पनि होइनन्। पोखराका धनाढ्य १० हजार जनालाई गन्दा अन्तिमतिर मात्रै बुद्धिको नाम आउला तर उनै पोखरा-१६ की श्रीमती बुद्धि गुरुङले दीपशिखा साहित्य सङ्गमलाई ५ लाख रूपैयाँ […]