eadarsha.com
रामानन्द स्वामीको स्मृतिमा कवि सम्मेलनको तयारी
पोखरा, १६ साउन।ब्रह्मलीन स्वामी डा. रामानन्द गिरीको स्मृतिमा कवि सम्मेलन हुने भएको छ। पुरुन्चौरको काउरेस्थित अम्बरेश्वर सन्यास आश्रममा यही साउन १९ गते शनिवार सम्मेलन गर्ने तयारी भइरहेको आश्रम व्यवस्थापन समितिका सचिव नारायण अधिकारीले जानकारी दिए।सो आश्रमका पीठाधीशसमेत रहेका डा. गिरी २०७४ असार २४ गते गुरु पूणिर्माका दिन ब्रह्मलीन भएका थिए। महेश सन्यास आश्रम एवम् महेश […]