eadarsha.com
‘डेरा सरी सरी’ बजारमा
पोखरा, १६ साउन । हरितालिका तिज नजिकिँदै गर्दा कलाकार रामजी पौडेल, सरस्वती परियार र माया गिरीले ‘डेरा सरी सरी’ बोलको गीत बजारमा ल्याएका छन्। गीतमा डेरामा बस्नेहरुका पीडा समावेश गरिएको छ। एक महिना एउटा घरमा बसेपछि त्यसपछि डेरा सर्नुपर्ने बाध्यता गीतमार्फत प्रस्तुत गरिएको छ । गायक रामजी पौडेलको शब्द तथा लय रहेको गीतमा रामजी पौडेल, माया गिरी […]