eadarsha.com
ला ग्रान्डी कलेजमा एक्स्पो हुने
पोखरा, १६ साउन । ला ग्रान्डी इन्टरनेसनल कलेज, पोखराले दोस्रो ‘ला ग्रान्डी एक्स्पो २०१८’ गर्ने भएको छ। ‘बृजिङ एकेडेमी टु कम्युनिटी’ भन्ने नाराका साथ साउन १८ र १९ गते रत्नचोकस्थित क्याम्पस परिसरमा सञ्चालन हुने एक्स्पोमा विद्यार्थीको क्षमता अभिवृद्धिमा टेवा पुग्ने लक्ष्य लिइएको छ। विद्यार्थीलाई कुनै न कुनै तवरबाट अवसर दिनुपर्छ भनेर एक्सपो सञ्चालन गरिएको कलेजका प्रिन्सिपल […]