eadarsha.com
लाम्पाटा क्षेत्रको गाँजा नष्ट
हेमजा, १६ साउन।पोखरा-२५, हेमजा स्थित लाम्पाटा क्षेत्रको हरियो गाँजा बुधवार नष्ट गरिएको छ। सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेमजाको आयोजनामा भएको सो कार्यक्रममा वडा प्रहरी कार्यालय बगर, टोल विकास समन्वय समिति हेमजा तथा लाम्पाटा स्थित सुनौलो टोल विकास संस्थाले सघाएका थिए। सो अवसरमा संकलित करिब २ क्वीन्टल गाँजा जलाएर नष्ट गरिएको छ। सामुदायिक […]