eadarsha.com
सरकारविरुद्ध काँग्रेसको प्रदर्शन
पोखरा, १५ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मंगलबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकारले मनोमानी रुपमा काम गरिरहेको भन्दै काँग्रेसले खबरदारीस्वरुप देशव्यापी प्रदर्शन गरेको हो । सरकारविरुद्ध एकसाथ देशभर विरोध प्रदर्शनमा उत्रेको नेपाली काँग्रेसले काठमाडौंको शान्तिबाटिकाबाट विरोध र्‍याली निकाली असन, इन्द्रचोक, न्यूरोड, न्यूरोड गेट हुँदै पुनः शान्ति वाटिकामा पुगेर कोणसभामा परिणत गरेको थियो । कोणसभालाई सम्बोधन […]