eadarsha.com
कोरला-पोखरा-त्रिवेणी सडक
पोखरा, १५ साउन। गण्डकी प्रदेशको समृद्धि र विकासका लागि कोरला-पोखरा-त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको छ। चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र र बाहिर चासो बढेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ २ ठूला छिमेकी राष्ट्रलाई जोड्ने सो सडक निर्माण समग्र प्रदेशको विकास र समृद्धिका लागि कोशेढुङ्गा सावित हुने बताउँछन्। सडकको विकासलाई प्रदेश सरकारले […]