eadarsha.com
कंगारु एड्मिसन डे अष्ट्रेलिया हुँदै
पोखरा, १५ साउन । कंगारु एजुकेशन फाउण्डेशन पोखराले अष्ट्रेलियामा उच्च शिक्षा हाँसिल गर्न जान चाहने विद्यार्थी लक्षित गरी पोखरामा कंगारु एड्मिसन डे अष्ट्रेलिया आयोजना गर्दैछ । चिप्लेढुंगास्थित सेलवेज टावरमा साउन १८ र १९ गते हुने सो कार्यक्रममा अष्ट्रेलियास्थित विभिन्न कलेज तथा यूनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष रुपमा भेट गरी सम्पूर्ण जानकारी लिन सक्नेछन । साथै आफूलाई उपयुक्त हुने कलेज […]