eadarsha.com
२० वर्ष नपुग्दै आमा
लमजुङ, १५ साउन। लमजुङमा ३१ प्रतिशत महिला २० वर्ष नपुग्दै आमा बन्ने गरेका छन्। कानूनमा २० वर्षअघि विवाह गर्नु बन्देज रहे पनि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसूति शाखाको रेर्कर्ड अनुसार सो तथ्य फेला परेको हो । जिल्ला सामुदायिक अस्पतालमा प्रसूति गराउन आउनेमध्येमा ३१ प्रतिशत महिला २० वर्ष मुनिका रहेको अस्पतालकी स्त्री रोग विशेषज्ञ डा सिर्जना हमाल […]