eadarsha.com
तरुण तपसीमा बृक्षरोपण
पोखरा, १५ साउन। लायन्स क्लब अफ पोखरा तालवाराहीले कविशिरोमणि लेखनाथ पौडेलको गाउँ तरुण तपसीपार्कमा बृक्षरोपण गरेको छ। पोखरा-२७, ठूलीपोखरीस्थित उक्त पार्कमा क्लबले कपूर, निम, बेल र धुपी जातका बिरुवा रोपेको हो। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बी १ को आब्हृानमा प्रत्येक लायन्स क्लबले गर्नुपर्ने मानवीय र सामाजिक सेवा अन्तर्गत बृक्षरोपण गरिएको कार्यक्रम संयोजक सोवित थापाले […]