eadarsha.com
विष्णुपादुकामा प्रिक्वाटरफाइनलका खेल सकियो
हेमजा, १५ साउन। विष्णुपादुका माध्यमिक विद्यालयको स्वर्णमहोत्सव अवसरमा आयोजित अन्तरमाध्यमिक तह छात्र सेभेन ए साइड नकआउट फुटबल प्रतियोगितामा मंगलवार प्रिक्वाटर फाइनलका खेल सम्पन्न भए। जसमा बालकल्याण, इमानुयल, स्नो भ्यू, अम्बिका, बेसलाइन, हेमजा बोर्र्डिङ, प्रतिभा र धवलागिरी विजयी भए । पहिलो खेलमा बालकल्याणले तालवाराहीलाई १-० गोलअन्तरले हरायो भने दोस्रो खेलमा इमानुयलले डाइनामिकलाई १-० गोलअन्तरमै पाखा लगायो । स्नो […]