eadarsha.com
सुजुकीको स्वीफ्ट एक्सचेञ्ज
पोखरा, १५ साउन । मारुती सुजुकी ब्राण्डको लोकप्रिय गाडी स्वीफ्टको पोखरामा एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको छ। तीनदिनसम्म भएको सो कार्यक्रमअन्तगृत अन्तिम दिन मंगलबार ७ वटा स्वीफ्ट गाडी बिक्री भएको र ६ वटा बुकिङ भएको कम्पनीले जनाएको छ। सुजुकीको गण्डकी प्रदेशको आधिकारिक बिक्रेता वतास व्रदर्श प्रालिले साउन १३ देखि १५ सम्म एक्सचेञ्ज कार्यक्रम गरेको हो। एक्सचेञ्जमा ११.९९ […]