eadarsha.com
‘सभामुखभन्दा मुख्य न्यायाधीवक्ताको सुविधा कम हुनुपर्छ’
पोखरा, १४ साउन । सरकारका कानूनी सल्लाहकार मुख्य न्यायाधीवक्तालाई सभामुखभन्दा सानो तहमा राख्नुपर्ने सांसदहरुको सुझाव छ। गण्डकी प्रदेशको सोमबार संसद् बैठकमा बोल्ने का’ग्रेस सांसद दोवाटे विश्वकर्माले सभामुखभन्दा ठूलो पद मुख्य न्यायाधीवक्ताको हुन नहुने बताए। मुख्य न्यायाधीवक्ताको काम, कर्त्तब्य, अधिकार तथा सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्दै उनले संसद् नै ओझेलमा पर्ने गरी मुख्य न्यायाधीवक्तालाई […]