eadarsha.com
डिएलएमा अधिकारी, गण्डकीमा कोइराला
चितवन, १४ साउन। नेपाल डेमोक्रयाटिक लयर्स एशोसियशन -डीएलए) को १० औ’ राष्ट्रिय महाधिवेशन योगेन्द्रबहादुर अधिकारीको नेतृत्वमा ४३ सदस्यीय नया’ कार्यसमिति चयन गर्दै सोमबार गैंडाकोटमा सम्पन्न भयो । अधिकारीले ४ सय ३२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी सीताराम केसीले ३ सय ३४ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा ४ सय ३५ मत प्राप्त […]