eadarsha.com
४७ वर्षपछि घर
लमजुङ, १४ साउन । लमजुङका ७१ वर्षे एक वृद्ध बेपत्ता भएको ४७ वर्षपछि घर सम्झेर फर्केका छन् । वेशीशहर नगरपालिका-२, भकुण्डेमा स्थायी बसोबास भएका प्रेमबहादुर खड्का सर्म्पर्कविहीन भएको ४७ वर्षपछि घर फर्केका हुन्। खड्कालाई गाउँ आउँदा बुढापाकाले मात्र चिनेका र उनले पनि थोरैमात्र पाको उमेरकालाई चिनेका छन्। उनले भने, ‘बाचेर गाउ’ र्फकन्छु भन्ने सोचेको थिइन’, […]