eadarsha.com
प्रधानन्यायाधीशको नाम अझै टुंगिएन
काठमाडौ’, १४ साउन। भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेन। संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले थप छलफल गर्नु आवश्यक भएको हु’दा बैठक बुधबार ३:३० बजे बस्ने गरी स्थगित भएको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए। जोशीको फरक-फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टाचारसम्बन्धी फैसलालगायत विषयमा […]