eadarsha.com
सरकारलाई समर्थन यथावत्: नेता महतो
काठमाडौ’, १४ साउन। राष्ट्रिय जनता पार्टीनेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान सरकारबाट संविधान संशोधन गर्ने विश्वास रहेकाले समर्थन फिर्ता नलिने बताएका छन् । रिपोर्टर्स क्लबले सोमबार यहा’ आयोजना गरेको साक्षात्कारमा उनले संविधान संशोधनका लागि सरकारले पहल गर्नेमा आशावादी रहेकाले अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए। नेता महतोले राजपा सरकारमा सहभागी हुने कुनै सम्भावना […]