eadarsha.com
विष्णुपादुकाको स्वर्ण्रमहोत्सवमा फुटबल
हेमजा, १४ साउन। विष्णुपादुका माध्यमिक विद्यालय, हेमजाले स्वर्ण्र्ाामहोत्सव अवसरमा सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको छ । महोत्सवको मूल कार्यक्रमअन्तर्गत सोमबारदेखि पूर्व जिल्लास्तरीय अन्तरमाध्यमिक तह छात्र फुटबल प्रतियोगिता शुरु भएको छ। पहिलो खेलमा आयोजकलाई धवलागिरी बोर्र्डिङ स्कूलले १-० गोलअन्तरले पराजित गरेको छ। त्यस्तै प्रतिभा मावि नदीपुर र बालविद्या बोडिङ स्कूल मिया’पाटनको दोस्रो खेलमा […]