eadarsha.com
लायन्स रिजन-१२ को पदस्थापन
पोखरा, १४ साउन । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ नेपालको रिजन १२ अन्तर्गत जोन २४ र २५ का ८ क्लबको संयुक्त पदस्थापन भएको छ । प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय एलसीआईएफ एरिया लिडर बालकृष्ण बुलाकोले चम्पासिंह पुनलाई हृवीलचेयर प्रदान गरी कार्यक्रम उद्घाटन गरेका थिए । उनले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष-२०२० सफल […]