eadarsha.com
बोलबममा भक्तजनको घुइँचो
पोखरा,१४ साउन। केदारेश्वर महादेवमणि सेवाश्रम समिति पोखराले आयोजना गरेको १५ औ बोलबम जलयात्रा कार्यक्रममा हजारौं श्रद्धालु भक्तजन सहभागी हुने गरेका छन्। साउन दोस्रो सोमबार पनि केदारेश्वर मन्दिरमा जल चढाउन बिहानैदेखि भक्तजन मन्दिरमा दर्शनका लागि आएका थिए। गेरुबस्त्र धारण गरेका बोलबम जलयात्राका सहभागीले भगवान् शिवको महिमासम्बन्धी भजनकीतन र नाचगान गरी रमाइलो गरेका थिए। गाइघाटदेखि झा’की र […]