eadarsha.com
मोनिका बनिन् मीस क्विन लमजुङ
लमजुङ, १४ साउन । बेसीशहरकी मोनिका गुरुङले मिस क्वीन लमजुङ-२०१८ को ताज पहिरेकी छन् । जिल्ला सदरमुकाममा मिस क्विन लमजुङ – २०१८ को घोषणा गरेस’गै मोनिका गुरुङले मीस क्विन लमजुङ २०१८ को ताज चुमेकी हुन् ग्रान्ड फिनालेमा अन्य ७ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै मोनिकाले मिस क्विन लमजुङको उपाधि जितेकी हुन् । उनले मिस क्विन लमजुङको ताजस’गै […]